मैयाँ जिवनको मार्ग
कुमार लघु ,ख्वप् ख्वप एउँटा संसारको नजरमा सुन्दर शहर हो । कहि कतै जाँदा तिमी तपाईं कहाँ भन्दा म भक्तपुरको हुँ भन पाए पुग्छ जस्तो लाग्छ । संसार हेरेर भक्तपुर नहेरी आफ्नो जन्मथलो नगई भक्तपुर हेर्नै पर्ने शहर हेरी भक्तपुरको चिन्हो भादगाँउले टोपी शिरमा पोस लगाई जाने केटो, केटी पर्सि चोलो नगाई नजान...