सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा यही चैत १४ गते शनिबार सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा विभिन्न सात विधाका सम्मान सातजना राष्ट्रिय प्रतिभामा समर्पण गरियो भने एउटा पुस्तक र एउटा गान सार्वजनिक गरियो । कार्यक्रमको सञ्चालन हरि मञ्जुश्रीबाट र समापन प्रा. डा....