चाँगुनारायणमा डेंगी नियन्त्रणमा जनप्रतिनिधि र सरोकारवालालाई सचेत
चाँंगुनारायण, भक्तपुर, असार १२ भक्तपुरको चाँगुनारायण नगरपालिकाले डेंगी रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरस्तरीय जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहनकुमार श्रेष्ठको प्रमुख आतिथ्य...