बुद्ध जीवनी पुस्तक र पुण्य भुमि,बुद्ध भुमि गीतको म्यूजिक भिडियो सार्वजनिकिकरण


जेठ ४, २०८३, सोमबार | राति १०:०० बजे | 65


बुद्ध जीवनी पुस्तक र पुण्य भुमि,बुद्ध भुमि गीतको म्यूजिक भिडियो सार्वजनिकिकरण

ललितपुर

लपु सत्य माेहन जाेशि सभाहल पाटन संग्रहालयमा बुद्ध संवत् २५७० काे पावन उपलक्ष्यमा मदन महर्जनको सभापतितब र प्रदेश सभा प्रमुख मा.रामकृष्ण चित्रकारकाे प्रमुखआतिथ्यमा डाक्टर राजु महर्जनद्वारा लिखित बुद्ध जीवनी र बाैद्ध विज्ञ नानी हिरा शाक्यद्वारा रचित पुण्य भुमि बुद्ध भुमि नेपाल नामक गीतको म्युजिक भिडियो सार्वजनिकिकरण भएको छ।उक्त कार्यक्रममा लपु मानपाका प्रमुख चिरीबाबु महर्जन ,भन्टे भिक्षु वाेधिज्ञान महास्तविर,वरिष्ठ संगीतज्ञ रत्न वेहाेशि,बाैद्ध विज्ञ आर के शाक्य र अन्य गन्यमन्य माहानुभावहरूकाे बाक्लो  गरिमामय उपस्थितिमा भव्य र सव्यढंगले शुभकामना मन्तव्य र संमानपत्र वितरण सहित कार्यक्रम संपन्न भएको थियो - समाचार - प्रताप राना

Comments