रीता बलामीको बालमञ्जरी र आभासपुञ्ज
रामगोपाल आशुतोष गजलकार रीता बलामीको 'आभासपुञ्ज' गजलसङ्ग्रह र 'बालमञ्जरी' बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्न...