नेपाललाई जेलेन्स्की शासक चाहिँदैन
हामीलाई मञ्चमा उभिएर तालीको तालमा देश चलाउने क्यामेराको उज्यालोमा राष्ट्रको भविष्य साट्ने जेलेन्स्की शासक चाहिँदैन। नेपाल अभिनयको रंगमञ्च होइन, यो सहिदको रगतले लेखिएको इतिहास हो। यहाँ भाषण होइन—दृष्टि चाहिन्छ, यहाँ स्टन्ट होइन—स्थायित्व चाहिन्छ। बाहिय हातहरू लोकतन्त्रको खोल ओढेर हाम्रो...