साहित्य

गणेशराम लाछिद्वारा लिखित चार पुस्तकको विमोचन

सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिद्वारा लिखित चार पुस्तकको विमोचन भएको छ । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले आज थिमीमा एक समारोहका बिच लाछिका पुस्तकहरु विमोचन गर्नुभएको हो । लेखक लाछिले आफ्नो मातृभाषाबाट दुईवटा कृति &q...