पृथ्वीको वनोट ?


पुष १०, २०८२, बिहीबार | राति ०८:२३ बजे | 90


पृथ्वीको वनोट ?

कुमार लघु ,ख्वप

नमस्कार नानी बाबू , यो आजको बाल कथा मुख्य गरीकन विध्यार्थी भाइ बहिनीहरूलाई केन्द्रीकृत गरेर लेखेको पहिले नै जानकारी गर्दछु। यसको स्रोत वर्तमानमा कक्षा ४ देखि ७ सम्मको social पढेर नानी बाबुहरूलाई पाठ्य पुस्तकमा घोत्लिन दिने हेतुले यो पृथ्वीको वनोटलाई उतार्ने प्रयास हो । जाअाै कथा वस्तुलाई लेख्न, पढ्नतिर है पाठकहरू र विध्यार्थीलाई फोकस गरेको छु। पृथ्वी कसरी बन्यो ? कसरी तातो भयो? कहिले बने ? आदि इत्यादी प्रस्नले उत्सुकता जागेको थियो। हेर भाइ वहिनीहरू ४.५ अरव वर्ष अगाडि नै पृथ्वीको निमार्ण सूर्यको धुलो र ग्याँसको ठोस वादलको रूपमा वनोट भएको इतिहास छ । त्यो बेला पृथ्वी ५० करोड वर्ष पछि मात्र तातो कम भएर पृथ्वीमा मानिसहरूको वसोवास थालेको विज्ञहरूको अनुमान छ। छोटोमा पृथ्वी सूर्यको टुक्रा भएर नै पृथ्वीको वनोट भएको हो । पृथ्वीमा पानी ३ भाग र जमीन एक भाग हो । जमिनमा पानीले ठूलो भाग आेगटेको छ । पृथ्वीमा यसरी ९ ग्रहहरूछन्। यी यिनका हाम्रो जस्तै नै परिवार हुन्। पृथ्वी निलो ग्रह हो,सूर्य आगोको डल्लो ग्रह , बुध ग्रह, शुक्र ग्रह, मङ्गल ग्रह, बृहष्पति ग्रह, शनि ग्रह, अरूण ग्रह र बरूण ग्रह हुन्न। जमिनमा ठूलो माहासागरहरूले,नदी र तालले भरिएको छ। मानिसहरूले बास वस्न १ भागको जमिन उपलव्ध छ। पृथ्वीमा अर्वाै मानिसको उपस्थितिले गर्दा जमिन नपुग भएर अबका दिनमा मानिसहरूले पृथ्वीको सट्टा चन्द्रामा वसाई सर्ने योजना राखेको छ । पृथ्वीमा वन जङ्गलले ढाकेको छ । पृथ्वीमा अजङ्गको पाहाडहरूको उपस्थित छन् । जङ्गलमा वन विरूवाहरूले ठाउँ आेगटेका छन् । पृथ्वीमा वस्ने मानिसहरूलाई वन जङ्गलले श्वास फेर्नलाई अक्सिजन दिन्छ । कार्वन डाईक्साइड लिन्छ। मानिसलाई जाडोवाट बचाउन सूर्यले ताप दिन्छ । सूर्यको ताप पृथ्वीमा पुग्न ५ मिनेट लाग्छ है नानी बाबुहरू ... पृथ्वीको कथा पढ्न मज्जा लाग्छ । अच्चम खालको किंवन्दतीहरू पनि छन्। करोडाै वर्षपछि पृथ्वी सेलाए तब मात्र जिवहरूको उत्पत्ति भएको हो । पृथ्वीमा अहिलेको जस्तो सुख सुविधा थिएन् । मानिसहरू पृथ्वीमा सृष्टि भए पछि मात्र यसको अभिलेख राख्न थालेको हो । संसारमा आठ ग्रहरू छन् । सूर्य एउटा आगोको डल्लो हो । सूर्यको तापले मानिसहरू पृथ्वीमा बसेकाहरूले जाडोको समयमा न्यायो ताप पाएर जाडोले बच्ने हो । पृथ्वीको आान्तरिक वनोटलाई तीन भागमा वर्गिकरण गरेको छ । यो वर्गिकरणलाई पनि वैज्ञानिकहरूले अनेकाै अध्धयन अनुन्धान गरेर मात्र छिनोफानो गरेका हुन् । जस्तो:- स्थलमण्डल,मध्यमण्डल र केन्द्रमण्डल भाग छन् । स्थलमण्डल पृथ्वीको बाहिरी भाग हो। मध्यमण्डल पृथ्वीको मध्य विचको भाग हो । केन्द्रमण्डल भनेको सबभन्दा भित्रको भागलाई केन्द्रमण्डल भनिन्छ । पृथ्वीले मानिस जातीलाई सुख पूर्वक वसाई गर्ने वन्दोवस्त मिलाएका छन् । सुर्य र पृृथ्वीको शत्रु भूकम्प हो कि पृथ्वीलाई हलचल ल्याई ध्वष्ट वनाउने प्रयत्न गरिरहन्छन् । यो अनुमान जन मानसले गर्दै आएकाछन् । पृथ्वीमा जङ्गलमा वस्ने जनावरहरू छन्। पृथ्वीमा हिउँको चट्टानहरू र ढुङगाको चट्टानहरू अवस्थित छन् । हेर भाइ बहिनीहरू पृ्थ्वीलाई मानिसहरूले एकै पटक देख्न सकिन्दैन् किन कि मानिस पृथ्वी भन्दा सानो त्यस्तै आँखा पनि सानो भएकोले देख्न नसकिने हो । पृथ्वीमा दिन र रात हुन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । पृथ्वीले पश्चिमवाट पूर्वतिर घुमेर परिक्रमा हुने गर्दछ। पृथ्वीले सूर्यलाई घुम्नलाई २३ घण्टा ५६ मिनेट लाग्छ भाइ बहिनीहरू । लगभग २४ घण्टा मानेको छ। पृथ्वी यसो हेर्दा गोलो जस्तो देखिन्छ तर पृथ्वी गोलो होईन् । पृथ्वी आखिरमा थेप्चो छ है । यो भनाई हो संसारका वैज्ञानिकहरूले भनेका हुन् । पृथ्वीले सूर्यलाई घुम्न ३५६ दिन ६ घण्टा लाग्छ। यी यस्ता कुराहरू हामीले स्मरणमा राखि राख्नुपर्छ । किन कि भोलि पर्सि लोकसेवा दिनलाई काम लाग्छ । यस्ता कुराहरू अति महत्व पूर्ण छ। अन्तमा पृथ्वीको पाठमा कुनै कितावमा पृथ्वी गोलो भनेका छन्। कुनै कितावमा अध्धयन गर्दा थेप्चो लेखेको पाउने छाै। पृथ्वी धेरै वर्ष र अनुसन्धानमा लागेर पत्ता लगाई निष्कर्षमा थेप्चो नै छ २३.५ उत्तर तिर ढल्केको र सुन्तनाको आकारको भनेको छ। सूर्य घुम्दा घाम लाग्छ पूर्वमा पहिले घाम पर्छ। पश्चिममा पछि मात्र घाम लाग्छ । यसरी भाइ बहिनीहरूलाई पृथ्वीको वनोटको जानकारी दिए । कुनै कतै स-साना गलत कुराहरू छन् भन्ने सच्याई अध्धयनलाई अगाडि वढाउनु पर्ने देख्दछु । तिमी हामी नै मिलेर एक आपसमा यसरी पनि लेखेर सम्झना शक्तिलाई वढाउनु पर्नेछ । आजलाई फेरि विदा लिन चाहान्छु । धन्यवाद

Comments