विचार

प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति

असोज १९ गते Online मा प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु। हामी यो देशमा भ्रष्टाचारको अन्त्य र सुसासनको व्यवस्था स्थापना होस् भन्ने स्पष्ट उद्देश्यका साथ विगत केही वर्षदेखि विभिन्न अभियानमार्फत आफ्ना आवाजहरू उठाउँदै आएका हौं।तेही क्रममा, केही महिनाको तयारी र छलफलपछि ...