ध्यान
चैत १२, २०८२, बिहीबार | विहान १०:२३ बजे | 165
कुमार लघु,भक्तपुर
अमेरिका र इजरायल एक भई इरानमाथी आक्रमण गरेको झनै महिना दिन हुने समय नजिक हुन्दैछन् । चार दिन देखि हप्ता दिनमा इरानलाई आत्मा समर्पण गराउने हेतुले आक्रमण गरेको भनेको युध्दले इरानले आफ्ना शक्ति इजरायल र अमेरिकालाई जवाफ दिएर देखाई दिएकाछन् । युध्द खर्चिलो कार्य हो । यसले युध्द गर्ने देशहरूले आर्थिक भयाबह व्यहोर्न तयार हुनुपर्छ । युध्दले सर्वनास हुन्छ । कुनै फाइदा हुने होईन् भनाै बालुवामा पानी खन्याउनु जस्तो हो । कुनै फाइदा भन्ने हो भन्ने आफ्नो देस र जनताको सार्वभाैमिकताको निम्ति तन,मन र धनको सुरक्षाको निम्ति नै आर्को शत्रुदेश सित भिड्ने कार्य जोखिम र जनतानको बाजी राखेर होम्ने काम कठिन छन् । नलडे देश शत्रुले जितेर दिदा र जेलमा जीवन बिताउनु पर्ने हुन्छ । युध्दले विनास निमत्याउँछ । विकासका कार्यको कटाैटी र बालुवामा सिचाईको काम झै फरक छैन् । अर्वाै र खर्वाै धन जन र मन दिएर लडे पनि अरआखिर वार्तावाट समस्या हल नगरि सुख छैन् । युध्दको सुरूवाट मूर्ख पक्षले र बहुलाहरूले सुरू गर्ने काम हो । अन्तराष्टिय रूपमा युध्द सुरू गर्नेलाई सरापछन् । युध्दले वैज्ञानिकहरूले आधुनिक युगमा मिसाईल,डो्न र व्लायष्टिक मिसाईल र अणुवमहरू उत्पादन गरेको भए प्रयोग गरेर मन सन्तोष गर्ने फाईदा हो । युध्दले मानविय ,भाैतिक वस्तु आधुनिक विकास भएर गरेर राखेकाहरूको तहशनहस हुने हो । युध्दले मानिसको ज्यान गएर केटाकेटी आईमाई पुरूषहरूको जिवन अशान्त मन लिएर नमरून्जेल भोग्नु पर्न हुन्छ । युध्द गर्नु बेकार भनेर सबैलाई थाहा छ तै पनि बलको घमण्डले मानिसहरू युध्द गरेर जित्न सकिन्छ कि भनेर घमण्डको शिखर चुलिन्छ कि भनेर प्रयोग खोजेको छ । अमेरिका र इजरायलले सोचे जस्तो इरानको स्थिति नभएको अमेरिका र इजरायलले देखि हाल्यो । अहिले इरानले खानी र शैनिकको जहाँजहा अखडा थियो त्याहाँ हान्नेपछि अमेरिका र इजरायलले इरानलाई वार्ता गर्ने प्रस्ताव गरि र वार्तामा इरान नजाने कुरा भए पनि इरानले गर्दा अमेरिकालाई पर्नु पिर परेको छ। अमेरिकालाई इरानको पावरफूल इनर्जिले आछुआछु पारेको कुरा संसार सामू छर्लंग छन् । यो अमेरिकाले संसार शक्ति राष्ट्हरूलाई विकासमा अगाडि नवढाउने नियत हो । विकासमा लगाउने आर्थिक अवस्थालाई तोडेर युध्दमा फसाई देशको ताण्डव नृत्य जनतालाई सरकारको कमजोर स्थितिको आभास दिन खोजेको हो । पूँजिपतिहरूले गरिवहरूलाई उठ्न दिने चाल हो । इरानलाई हामी शक्तिशाली देशसित पनि भिडने आँट रहेछन् भनेर विश्र्वका जनताले परिक्षामा सफलता पाएको देशभने, परिचय गरेको छ । अमेरिकाले संसारलाई पेटोल वेचेर अपार धन रहेको खानी हात पार्नलाई अमेरिका र इजरायलले इरानमा आक्रमण गरेको सावित भैसकेको छ । अमेरिका र इजरायललाई तेल दिन बन्द गरेर ठिक गरेछ । ती तेल चिनलाई धमाधम वचेर युआनमा तेलको मूल्य चुक्ता गर्नु पर्ने कुरा विश्र्व सामू राखि हालेको छ । इरानले होमुर्ज वन्दरगाहमा अमेरिकाको जहाजलाई बन्द गरेको छ । समुन्द्रमा कयाै द्रोनले आक्रमण गरेर जहाजहरू ध्वष्ट गरेकाछन् । दुवै देशको कला काैशल देखाए । विश्र्वका जनताहरू युध्दले आक्रान्तछन् । हजाराै जनताहरू मरिरहेकाछन् । विश्र्वको तानाशाहहरू हर्षले मोहित छन् याहाँ गरिवहरूको लास र घरहरू जिलिरहेकाको पूँजिपतिहरू रमाई उनको खेल खेल्नै मै व्यस्तछन् । शक्ति राष्ट्हरू विश्र्व युध्दको चिन्तामा छन् । विश्र्व नहोस् भनेर विश्र्वका जनताहरू चाहान्छन् ।कयाै देशमा युध्दको विरूध्द जनताले विरोध गरेकाछन् । सबैको ध्यान इरानको होर्मुज वन्दराहमा ,मूख्य आर्थिक क्षेत्र होर्मुज पनि हो । सबैको कल्याण होस् ।
