सत्यको राजनीति
फाल्गुन २९, २०८२, शुक्रबार | राति ०७:०९ बजे | 140
कुमार लघु,ख्ववप ,नेपाल
सत्य डग्दैन् र असत्य टिक्ने छैन् । राजनीतिमा यस्तै हुन्छन् । जसले सत्यमाको पक्षलिन्छ उसले विजय अवश्य उपभोग गर्न पाउँछन् । असत्यको राजनीति गर्नेहरूले अवश्य जनताले दूधमा परेको झिङ्गालाई जस्तै फाल्नेछन् । जनताले अर्काको लहैलहमा आफ्नो शक्ति बेठाउँमा उपयोग गर्दा आत्मा गल्लानी हुन्छ । त्यसैले असत्य को राजनीति गर्नेहरूले पश्चाताप गर्नैपर्छ । असत्य कार्यले क्षणिक फाइदा हुन्छ । दीर्घकालिन रूपमा जसले असत्य कार्य गरे उसलाई आगोले पोले जस्तै पोल्छन् । कुनै कसैले पनि असत्य कार्य नगुर्नु हुन अनुरोध छ । जनता गरिव छन् सत्यको राजनीति भै रहन्छन् । नेपालको कानुन अनाैठोको छन् । सानालाई ऐन ठुल्लालाई चैन भएको ऐन छन् । भरखरै एकजनाको परिवारले कहनँ कता वहुउद्देश्य सहकारी सस्था खोलेर वचत कर्ताकोवाट वचत संकलन गरेर वचत फिर्ता नदिई जनतालाई दु:ख दिएको वडा नम्वर ६ वडाको वडा अध्यक्षले स्पष्ट जानकारी दिनु भयो । मेरो मनसाय सबैको भलो हुनुपर्छ । मलाई लाग्छ वचत कर्ताहरूले वडामा वचत सस्थाको विरूध वचत कर्ताहरूले निवेदन राखी निज व्यक्तिको नाममा रहेको वा परिवारिक सदस्यले खोलेको सस्थाले वचत फिर्ता नदिएकोले वडा अध्यक्षले पहलगरी वचत फिर्ता पाऊ भन्ने निवेदनको कुरा वुझेर वचत कर्ताको वचत फिर्ता गर्नुस् भनेर नागरिकताको सिफारिस नदिएको र विचारणिय अवस्थामा रहेको लाग्यो । मलाई लाग्या थियो स्पष्ट कुरा त जनसमक्ष आयो होला ,नआए पक्कै आउनेछन् आसा छ स्पष्ट आउनेछन् । अहिले अलि कति जनतामा भ्रम छर्न उसले माैका पायो । चुनावमा वा चुनाव सकेको वेला काग पनि रूखमा वस्नु र रूख पनि भाँच्नु अब आयो जनताले निर्णय गर्ने जिम्मा । यदि ६ वडाको नियत वचत कर्ताको उद्देश्य वचत कर्ताहरूको वचत फिर्ता गर अनि सिफारिस गरिदिनेछु भन्ने मनसायले सिफारिस रोकेको देखिन आयो । तर उति वेला भ्रम र षडयन्त्र गर्नेहरूले वडामा भनाभन भएको वेलाको भिडियो सार्वजानिक गरेर वडाको र वडा अध्यक्षको कमजोरी झल्काई विचमा फाईदा लियो विरोधी पक्षलाई ठाउँका ठाउँ न्युत्रल मासलाई भड्काउन सक्रियता माैका पायो । अब कोही कसले भ्रममा नपरि वास्तविकता थाहा पाएर वा दुवै पक्षको कुरा बुझेर अवस्थाको वारेमा आफ्ना मनलाई सच्याउने अवसर लिनु हुन् अनुरोध छ। मलाई पनि लाग्या थियो अवश्य कानुनको ज्ञाताले सजिलै दिन हुने नागरिकताको सिफारिस रोकेर झनझन्ट बोक्ने र महँगो मूल्य नलिनु पर्ने हो भन्न लाग्या थियो । वचत संङ्कलन कर्ताले पनि अरूको वचत फिर्ता नदिई कसरी यस्तो हाङ्गामा मचाउने नियत रोज्या हो उसले नै जान्नुन् । कुनै पनि सस्थामा राखेको वचत फिर्ता नगरे त सिफारिस वडा अध्यक्षले दिनै मिल्दैन् । कानुनले त्यहि वुदाँ राखेको होला । मेरो विचारमा वडा समिति र वडा अध्यक्षले ठिक गरे जस्तो लाग्छ । त्यो भिडियोमा वडा अध्क्षय पनि चूप लागेर वसे र अरू कोही पनि कराएन् । के हो ? कसरी कानुन अध्ययन गरेको व्यक्ति झुकेर बसियो जस्तो लाग्या थियो । आज रोशनीले वचतलकर्ताहरूको कुरा खोल्न थालेकोले कुरा स्पष्ट बुझे जनताले ए ठिकै हो रोकेको भन्ने मनमा लिएकाछन् । जनताको प्रतिनिधिले कहिले गलत काम गर्ने छैन् । ती जो कोही जनप्रतिनिधीहरू जनताको भलाई गर्न कै निम्ति जनताले निर्वाचित गरेको हुन्छ । जनताहरूले विश्र्वाश गरेर वडामा कार्य गर्न वडा अध्यक्षहरू तल्लिन हुने हुन्छ । आदरणिय मतदाताहरू कोही कसैले अरूलाई नोक्शान गर्नु हुन्दैन् भन्ने हामीमा पनि शक्ति हुनपर्छ । असत्य कार्यवाट टाढा बसाै । यति नै लेखी विदा हुन्छु। सत्यको राजनीति गरिवले गर्ने हुन्न । धन्यवाद २०८२ /११/ २९ गते
