विश्र्वको ध्यान समुन्द्री मार्गमा
चैत ३, २०८२, मङ्गलबार | विहान ०८:२६ बजे | 185
कुमार लघु,ख्वप ,नेपाल
नमस्कार प्रिए पाठक बन्द वर्तमानमा विश्र्वको ध्यान समुन्द्री मार्गमा आकृष्ट भएको छ । करिव एक महिना अगाडि हुन्दै अमेरिकाले भेनेजुयलालाई आक्रमण गरि त्याहाँको राष्ट्पतिलाई अपहरण गरी अमेरिकामा वन्दी वनाई तष्करीको आरोप लगाई मुद्दा चलाई दोषारोपण गरीरहेको छ । अमेरिकाले बलको घमण्ड गरि छिमेकी मुलुक इरानमाथी युध्दको रूपमा घोषणा गरि तितरवितर गरि अमेरिकाले र इजरायलले आक्रमण गरे निर्दोष इरानवासी र भेनेजुयला वासीलाई दु:ख दियो र संसारलाई नै तहस नहस पार्ने नियत ट्म्पले लियो । विश्र्वको ध्यान हर्मुज जल मार्गमा वा समुन्द्रमा एक आर्को मुलुकको संवेदनशील क्षेत्र ठाउँमा डो्न ,हवाई , मिसाईल र व्यालाईस्टिक मिसाईलले पालैपालो आक्रमण गरि जनतामार्न र संवेदनशील ठाउँको ध्वष्टमा पार्न सरिक भैरहेको छ । विश्र्व युध्दको समय ल्याउने स्थिति देखिरहेको छ । यो विभिन्न देशको लडाईले गर्दा विश्र्व वजारलाई तताएकाछन् । विभिन्न अमूल्य वस्तुहरू बजार भाउँ आकासिएकाछन् । सुन,शेयर, पेटोल, डिजेल , ग्यास, दैनिक उपभोग्य वस्तहरूको भाऊ आकाश पाताल जस्तै मूल्य वृध्दि भई विश्र्वका जनताको आर्थिक अवस्थालाई डामाडोल पारेकाछन् । विश्र्वमा पेटो्ल ग्यासको हाहाकार र भाऊ महँगोमा प्रयोग गर्न वाध्य पारेको जनता सामू छलंङ्ग छ । इरानलाई ट्म्पले ४ दिनमा आक्रमण गरि अमेरिकाको कावुमा लिने योजनामा इरानले चकनाचुर पारेका छन् । इरानले आफूसित भएको पेटोल अमेरिका ,रूस, भारत चिनलाई व्यापार गर्दै आएको थियो । त्यही पेटोल देखेर नै हुनुपर्छ आक्रमण गरि अमेरिकको काबुमा लिने सोच अमेरिकी राष्टपतिको लोभि मनको छटाछुल भएको थियो । महिनाै भैसकेको छ मनको लडु घ्यूसित खाऊ झै भएको देखिन थालेकाछन् । एक अर्काले दुवैको मुलुकमा आक्रमणको काम जारी छ । अहिले हवाई मार्गले हवाई र डो्न र व्यालास्टिक आक्रमण भैईरहेको छ। जनताहरूलाई अप्थारो स्थिति आई परेकाछन् । जनताहरू देश छाडेर अर्कै मुलुकमा धमाधम सर्न थालेको खवर छ । इरानले अमेरिकाको जहाज आए देखे इरानले आक्रमण गर्ने र अमेरिका र अन्य मुलुकलाई पेटोल विक्रि नगर्ने बताएको छ । चिन रूस र भारतलाई थोरै बिक्री गरेकाछन् । अमेरिका र इरानले जाहजमा आक्रमण हर्मुजमा जारी छ । समुन्द्र मा युध्दजारी छ। यसले विश्र्वको ध्यान समुन्द्रमा आकृष्ट भएको हो । यो लामो युध्दको वातावरणले विश्र्व युध्द हुने हो कि भन्ने विचारहरू प्रभाह भैरहेकाछन् । अमेरिकी राष्ट्पति डोनाल ट्म्प बहुलाएको हो कि भन्ने कुरा पनि बाहिरिएकाछन् । बाहिरी फेराले हेर्दा त अमेरिकी दबदबाले अरू मुलुकहरूलाई उपनिवेशमा राखेर कन्टोल गर्ने नीतिको कडा विरोध इरानले आफ्नो शक्ति देखाएको हो । अमेरपकैमा डोनाल ट्म्पको विरोध भै,हेको छ । अमेरिकाले तुरून्त युध्द बन्द गर भन्ने ना,ा संसदमा अमेरिकीसैनिकले नारा लगाई विरोध गरेको देखाएको छ । यसो हेर्दा अमेरिकाले छिमेकि मुलुकहरूलाई दबाएर आफ्नो अधिनमा राखेर तानाशाही व्यवहार देखाउने मयसाय थियो । विश्र्वका जनताको जिवनलाई अगाडि वदाउन कठिन भैरहेको छ। विश्र्व बजारको उटारचढाबले दैनिक उपभोग्य वस्तुको दुर्वलताले ग्यासको खडेरी परेकोछ। हर्मुज वन्दगाह बन्द गर्ने स्थितिमा पुगेको छ । इरानले अमेरिकासित कुनै पनि प्रकारको वार्ता नगर्ने स्थिती देखिन्छ । समयले असल परिस्थिति ल्याउन समय नै लाग्ने देखिन्छ । यदि विश्र्व युध्द नै भयो भन्ने समय आएमा पहिले भन्दा तेवर मानिसको मृत्य हुने समय आउने छ किन कि पहिले भन्दा वढि शस्त्र आणविक हातहतियाहरूको उत्पादनले कयाै किलोमिटर परवाट मुलुकहरूमा हान्न सकिने आविष्कारले गर्दा खतरा छ। हुन त विश्र्वमा शान्ति फैलिईएर विकासतिर लागि विनाशतिर लागे विश्र्वका जनताको कल्याण हुने थियो । नेपाललाई छिमेकी मलुकका भारतका प्रधानमन्त्रीले अखण्ड भारतले नेपाललाई गाभ्ने भाषणमा बोलेको कुरा बाहिरीएकाछन् नेपालीले सोच्ने वेला आएको छ । २०८२/१२/०३
