ट्म्प निकै डरायो
चैत २३, २०८२, सोमबार | विहान १०:३६ बजे | 30
कुमार लघु, नेपाल
ट्म्प डराएर इरानलाई च्यालेन्ज ४८ घण्टाको अल्टिमेन्ट दियो । कि त सम्झाैता गर कि होर्मुज जलमार्ग खोल । नत्र कसैले नभोगेको कष्ट भोग्नु पर्ला भनेर चेतावनी दिएकाछन् । त्यस्तै इरानले पनि अमेरिका र इजरायललाई घ्वष्ट वनाई अमेरिका र इजरायललाई नर्क देखाई खरानी पार्ने इरानी मिल्टरी अफिसरले धम्की दिएकाछन् । ४८ घण्टामा एकले आर्कोलाई खरानी वनाउने बाचागरि विश्र्वलाई नेै दुवै पक्षले आफ्नो खुवी देखाउने विश्र्व सामू छर्लंङ्ग पार्ने भयो । विश्र्व सामू जल्दोवल्दो समस्या अहिले विश्र्व वजारमा तेल र सुनको महँगो मूल्य तिर्न बाध्य वनाएकाछन् । युक्रेन र रूसको लडाईले नै बजारमा सामानहरूको भाऊ वृध्दि भएको थियो । अब यो अमेरिकाको मुलकता कार्यले र युध्द घोषणा गरेकोले ४ दिनमा इरानलाई समाप्त पारेको मुर्ख्याइँ वदनियत कार्यले गर्दा विश्र्वका जनताहरूले बेतिथिहरू झेल्नु पर्ने भै रहयो । अमेरिका र इरानले गर्दा नै जनताले अहिले हो कि भोलि हो लडाईको कठिन समयमा जीवन वेतित गर्नु पर्ने हो कि भन्ने समयको तरखरको अवसर नआआेस् भन्ने कामना छ। सबैको दोष संसारको जनताले ट्म्पले गर्दा लिनु पर्ने भनेर जनताहरूले लाखैाै लाख जनताले ट्म्पलाई दोषारोपन गरेकाछन् । ट्म्पको लडाईले गरेर इरानलाई जित्न सक्ने समता हराउँदै गएकाछन् । हिजको दिनमा अमेरिकी राष्ट्पति कमजोर देखिन्छन् । विश्र्व सामू अमेरिका हारेको आभासको अवस्था झझल्को देखिन्छ । लडाईमा जित्न नसकेर स्थिति यो अवस्थामा पुगेको हो । युध्दले संसारका जनतालाई धेरै अप्थारो स्थिति आईरहेको छ । युध्दले नाफा कमाउन पूँजिपति सिपालु हुन्छन् । एकातिर हारे केही अरव डुव्छन् भन्ने कुरामा ऊनीहरूमा पोख्तछन् । आएमा देश खानी ,प्राकृतिक सोर्स नै कुराले युध्द लड्न लालायित हुन्छ । युध्दले युध्द घोषणा गर्ने,गराउनेहरू मर्ने छैन् यहाँ गरिवहरू मर्ने हुन् । युध्दले गरिव लडाएर जनसंख्या नियन्त्रण हुने कुरा ऊनीहरूको पोलिसि पनि छन् । युध्दमा हातहतियारहरू वेचेर अपार धनको कमाईले पूँजिपतिहरू युध्दमा लगानी गर्छन् गरेर पूँजिको चाँजोपाजो मिलाउन उत्साहित हुन्छन् । मलाई थाहा छ युध्द नै विगत वर्षहरूमा २०-२५ वर्षसम्म लडेको देस इरान ,इराक इजरायल र अमेरिका पनि युध्द स-साना मुलुकलाई भिडाएर हतियार सप्लाई गरि शान्ति गराउन भूमिका खेलेको जस्तो बाहाना बनाएर जर्मनको हिटरले जस्तै छिमेकी राष्ट्हरूलाई उल्काउन खपिस छन् । युध्दले जितेर राष्ट् आफ्नो वनाउने तरखर हो । युध्द संसारका जनताको निम्ति कुनै फाइदा छैन् , नोक्शान धेरै छन् । विश्र्वका करोडाै जनताले युध्दको विरोध गरि सडकमा जनताले मार्चपास खेलेकाछन् । हामीले युध्द नहोस भन्ने कामना गर्ने हो । अब युध्दले ज्यान जाने हो कि कष्टहरू भोगिरहनु पर्ने अप्थारो स्थिति एक एक पाइलागरी नजिक आईरहेको सबैको सामू छर्लङ्गछन्। आजलाई यति जानकारी दिएर विदा हुन्छु सबैले यो लेख हेरेर सतर्क हुन् र समयको गतिमा पाइला चाल्न सकोसको कामना गर्दै विदा भए । धन्यवाद, २०८२/१२/२२-२३ गते
