होर्मुजमा कडा प्रहार


चैत २४, २०८२, मङ्गलबार | दिउँसो १२:५३ बजे | 50


होर्मुजमा कडा प्रहार

कुमार लघु,भक्तपुर

हो आज राती हामी कहाँ र अमेरिका र इरानमा दिउँसो डरो कडा प्रहार भएको खवर छ । अमेरिकाले इरानको होर्मुज वन्दगाहमा भिषण आक्रमण गरेको छ । ४८ घण्टे अमेरिकाको अल्टिमन्टमले इरानको तेल स्टोर गरेको भण्डारणमा आक्रमण भएको र होर्मुजमा ठुलो हटाहट भएको खवर बाहिरीएकाछन् । अमेरिकाले यता होर्मुजमा आक्रमणमा व्यस्यताको समयमा इरानले पनि ठूलो तयारीका साथ इजरायलमा आक्रमण भएको देखिन्छ । होर्मुजको अपुस्ट रूपमा सञ्चालन आएको कुरा बाहिरिएकाछन् । राजनैतिक र सामाजिक रूपमा जे बोल्यो होला भन्ने कुरा सर्व साधारणहरू पर्छ तर वार्ता र शान्तिको कुरा भैरहयो भन्ने भित्र भित्र युध्दको तयारी भैरहेको हुन्छ भनेर जनताले थाहा लिनुपर्छ अझै थप समय युध्दको निम्ति खाध्य सामाग्रीहरूको संरक्षण गर्नुपर्छ । झुठको खेती गरि एकले आर्को देश र वार्ताकारहरूलाई झुलाई रहेको हुन्छ । अहिलेको वर्तमान समयले पनि यो कुरालाई स्पष्टसित देखाईरहेको छ । एकतिर वार्ताव्दारा समाधान गर्ने भनेर ध्वाङ फुकिरहेको छ । उता एकदेशले आर्को देशमाथि अल्टिमेन्टम दिई आक्रमणलाई जारी राखेको देखियो । यस्तै हो भन्ने मध्य पूर्वमा शान्ति छाउन धेरै समय दिन महिना र वर्षहरू कुर्नुपर्छ । हटपट्टि शान्ति वार्ता हुनेछैन् । विगत वर्षहरूमा हामीहरू युवा अवस्थामा २०-२५ वर्ष युध्द मैदानमा रणनीतिक समयमा समय व्यतित गरेको मुलुकहरू हुन् । बोलिले र व्यवहारमा सच्याई अलग अलग पारामा आेर्लिएर नैतिकता माथीको प्रस्न चिन्ह खडा गरेको कुनै मूल्य मान्यताको कुरा लटपटिएको हुन्छ । अहिले अमेरिकाले होर्मुजवाट पेटोल नपाएको हुनाले अमेरिकी राष्ट्पतिको राजिनामा अमेरिकनहरूले माग्न थालिसकेको छ । उता इजरायलि राष्ट्पति नेता न्याहुलाई संसदको र‍ोष्टममा नै हात हालाहाल गरेर बेज्जत गरेको कुरा फुस बुक्कमा बाहिरीएकाछन् । यस्तै करोडाै जनताहरूले युध्दको विरोध गरि नारा जुलुसमा सडक र चोक चोकमा जनताहरू आेर्लेको जनता सामू छर्लंङ्ग छन् । युध्दले देशको र विश्र्वका महत्व पूर्ण व्यक्तित्वहरूको अन्त र अवासन हुन्छ । धन जनको नाश भनेको यही इतिहासले देखाउँछ । देशको अमूल्य धन,जन र भाैतिक वस्तुहरूको क्षति हुन्छ । भविष्यका सन्तानहरूलाई दु:ख हुन्छ लुलो लंङ्गडो अपाङ्ग कुरूपता ल्याउँछ । देश हार्ने जनता दास बन्नु पर्नेहुन्छ । बिष बम वारूदले मानव जिवनमा ठूल्ला संकटहरू व्यहोर्न पर्ने हुन्छ । हाम्रो विचारमा नाफा भन्दा नि वेफाईदाहरू वढि आउँछ । युध्दले सबैको हानि गर्छ। युध्द वन्द गरेर शान्तिपूर्ण जीवन यापन गर्नु भनेर याचना गर्नु त कसाईको अगाडि राँगोले आँखा आँसु राख्नु जस्तै हो । अन्तमा आजलाई यति लेखेर सबैको नजरवाट विदा लिन चाहेको छु । धन्यवाद , २०८२/१२/२४ गते

Comments