जेन्जी-z आन्दोलन र १९९१ को ....


चैत १५, २०८२, आइतबार | राति ०७:५३ बजे | 130


जेन्जी-z आन्दोलन र १९९१ को ....

कुमार लघु,

भक्तपुर

भाद्रको २३ र २४ को आन्दोलनले नेपाली जनताको मन जितेर लियो । आन्दोलनको लगतै भएको संसद सदस्यहरूको भएको चुनावमा पनि जनताले संसद सदस्यहरू १८२ जना लगभग प्रत्यक्ष र समानुपातिकको मत जेन्जी-z वा रास्वपाले लिन सफल भयो । सबैको श्रेय तत्कालिन सरकार चलाउने एमाले ,काँग्रेस र एमाआेवादीको खराव अाचरणले भनाै सत्ताधारीहरूले जनतालाई शोषण, दमन गरि घुस खाने प्रबृतिले र भ्रष्टाचारको चरढ सिमा नाघेर सत्ता साझृदारी र अपवित्र गठवन्धन सरकार चलाएको जनताले सहय नलागेको नतिजाले नै जेन्जीलाई बल पुगेको देखियो । नेपालमा त्यसै त्यसै प्रतिपक्षमा नबसि सत्तामा गई अपवित्र कार्यमा प्रतिपक्षले साथ दिएकाले नै रास्वपाले / जेन्जीकोले साम्राज्यवादीहरूको साथले सत्ताको अवसर पायो । अब देशको हाल के हुने हो ? हेर्न वाकी छ । १९९१ मा चिनलाई टुक्राउन खोजेको हुनाले त्यस आन्दोलनलाई वक्सर आन्दोलन भनेको थियो । त्यति वेला सच्याई र मेलमिलाप आनणदोलन १८९९- देखि १९९० देश भर फैलेको थियो । नेपालमा पनि सामाजिक संञ्जाल र भ्रष्टाचारको विरोधि आन्दोलन चलाएको थियो सरकारले शान्तिपूर्ण आन्दोलनमा विध्यार्थीहरू सहभागितामा अचानक गोलि हानेर विध्यार्थीहरूको ज्यान लियो । देशभर एकै समय र एकै साथ विध्यार्थीहरू आन्दोलनमा होमियो । फेरि व्यापक जनताहरूले २४ गते व्यापक आन्दोलनलाई साथ दियो । जेन्जी आन्दोलन हुनु गर्नुमा पनि विस्तारवाद र साम्राज्यवादी मुलुकको साथगाथ थियो । यो सबै नेपालील अनुभव गरेकै हो । जेन्जी-z ko आन्दोलनमा देशको सेना, प्रहरी र देश सेवकहरू मरेतुल्य भएको थसयो । आन्दोलनकारीहरूको अगाडि आत्मा समर्पण भएको मानिन्छ । स्नाले देश जोगाउनु पर्ने त ,सिँहदरवार ,अड्डालत र अन्य सार्वजानिक भवनहरू र व्यक्तिहरूको घरमा आगलागीबाट जोगाउन सकेन । देश त्यो समय घुवाको तुवालोले भरिपूण भएको कसैवाट छिपेको थिएन् । चिनमा साम्राज्यवादीहरूको विरोधमा भएबो जनताको त्यस संघर्षमा चिनको प्रचिन देशको गुप्त रूपले संङ्गिठत रातो लालटिन पल्टन भनिने सङ्गठनमा युवा महिलाहरू सहभागिता थियो । त्यस्तै जेन्जीमा अत्याधिक छात्रा छात्रहरूको सहभागी भएर तत्कालिन सरकारको विरोध गरि गोलि खाई आन्दोफनमा आहुती दिएको थियो । त्यति वेला आन्दोलनकारी र धेरै नेपालीको मन दुखेको थियो । सडकमा रगत बगेको थियो । जेन्जी आन्दोलनले सरकारको विरोध गर्न पछि हटेन सरकारको नेतृत्व गर्ने एमालेको प्रधानमन्त्रीको राजिनामा गराउन वाध्य पारे । हेलिकप्टरवाट भाग्न विवस गरायो । सेनाले नै भूतपूर्व प्रधानमन्त्रीहरूलाई सैनिक क्याम्पमा सुरक्षा लिएर हप्ताै लुकाउन बाध्य पारे । सडकमा आन्दोलनकारीहरूले रगत बगेको जनताको आँखाले देख्यो । चिनमा रातो लालटिन पल्टनले साम्राज्यवादीहरूको माथी दृढतापूर्वक प्रहार गरेको आन्दोलन निरन्तर चाल राखेको थियो । त्यसको प्रतिकारमा १९९० मा रूस, वेलायत,जर्मनी,फ्रान्स , सरा अमेरिका , जापान, इटालि ,र घअष्टे्लियालि समेत लागेको थियो भने झै नेपालमा जेन्जीको अनेक समूहहरू तत्कालिन आन्दोलनरत्त समूहहरू एकधिक्का भएर आन्दोलनमा फागेको थियो । चिनको विरूध्द धावा बोले जस्त जेन्जको शक्ति देखाई दिएको थियो । जारकालिन रूसले जस्तै उत्तर पूर्व चिनको तीन प्रान्त हत्याए जस्तै संसद विघट्न गर्न लगाई अन्तरिम सरकार वनाएर संसदको तत्काल चुनाव गर्न बाध्यकारी वनायो । व्यापारको निम्ति ८२ वटा समुन्द्री मार्ग खोल्न लगाई ,६ महिना भित्र चुनाव गराउनु पर्ने माग राख चुनाव गराई जनताको माध्यमले संसमा पुगि सत्ता हत्यायो । जेन्जी -z को आन्दोलनले तकालिन सरकारको प्रधानमन्त्रीलाई राजिनामा गर्न वाधय पारेर र आन्तरिक मन्त्रि परिषदमा जेन्जीको आमा शुशिला कार्कीलाई प्रधानमन्त्री वनाई र नेपालको राष्ट्पतिलाई संसद भंग गर्न लगाएर वर्तमान शुशिला कार्कीलाई ६ महिनामा संसदिय चुनाव गराउने अनुसारको अबधि उपलव्ध गराई चुनाववाट अहिले देशमा नयाँ मन्त्री परिषदले नयाँ निवर्तमान काठमाण्डाै नगरपालिकाको मेयर वालेन्द्र् शाह हाल नेपालको प्रधानमन्त्री छन् । राज्य थलपुथल वनाउन विपक्षका व्यक्तित्वहरू तल्लिन छन् । प्रधानमन्त्री र नयाँ गुहमन्त्री आएपछि जेन्जी आन्दोलनमा हत्या गर्ने र गृहमन्त्री भएर गैर विममेवार तरीका शासन शत्ता सम्हाल्न नसकेका मतियारहरूलाई शनिवारै पक्राउ गरेपछि सडक तात्न थालेकाछन् । हिजो दिनभरी जसो सडकमा भारतीय भाँडभैलो मचाएकाहरूलाई निगरानीमा राखेका छन् । लाै अब आउँदा दिनलाई नियाल्ने कोशिशमा छु । आजलाई यति म लेखेर विदा भए । धन्यवाद छ २०८२/१२/१५ गते , ( परिस्थिति वुझ्न र बुझाउन मजदूर पत्रिका मार्फतको श्रोतको मदत लिएको छु ।)

Comments

ताजा खबर