समाचार

सम्पूर्ण कामदार महिला एक हौं 

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र शसक्तिकरण भन्ने नाराका साथ उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाकक्षमा मंगलबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि रजनी जोश...