स्ववियु निर्वाचन २०८१ ः भक्तपुरमा सुरु, सोनोठिमीमा साढे बजेदेखि 


चैत ४, २०८१, मङ्गलबार | विहान ०५:३८ बजे | 30


स्ववियु निर्वाचन २०८१ ः भक्तपुरमा सुरु, सोनोठिमीमा साढे बजेदेखि 

भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा विहानैदेखि मतदान सुरु भएको छ । मतदान साँंझ चार बजेसम्म चल्ने जनाइएको छ । अहिलेसम्म दुई सय भन्दा वढी मत खसेको जनाइएको छ । यहांँ ६ हजार मतदाता रहेको बताइएको छ । उता मध्यपुर थिमिको सानोठिमी क्याम्पसमा भने मतपत्रमा त्रुटी भेटिएको छ । 
 

Comments