गोदावरीमा नेमकिपा अग्रज कार्यकर्ताहरुको भेला 


चैत १, २०८१, शनिबार | दिउँसो ०३:५५ बजे | 145


गोदावरीमा नेमकिपा अग्रज कार्यकर्ताहरुको भेला 

गोदावरी । ललितपुरको गोदावरीमा शनिबार नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरुको भेला भएको सम्पन्न भएको छ । भेलामा पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले सम्वोधन गरेका थिए । 

Comments