समाचार

थिमि वडा कार्यालय भबन शिलान्यासमा जब एक हुल मानिस विरोध गर्न आए .... 

मध्यपुर थिमि । विवादका बाबजुद भक्तपुरको मध्यपर थिमि नगरपालिका वडा नं २ को वडा कार्यालय भवनको शुक्रबार मध्यपर थिमिमा एक कार्यक्रमवीच शिलान्यास गरिएको छ । मध्यपर थिमि नगरपालिकाका प्रमख सुरेन्द्र श्रेष्ठले एक समारोहवीच वडा कार्यालय भबनको शिलान्यास गरेका हन् । आफनो जग्गामा वलजफ्ती वडा कार्यालय भबन बनाउन...