समाचार

क्रान्तिकारी कम्युनिष्ट पार्टी निरन्तर अगाडि बढिरहे

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस ,श्रम शिविर ,साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।  क्रान्तिकारी ...