समाचार

राजा चाहिए मै छु ः दुर्लभ थापा

मध्यपुर थिमि । नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले घरघरमा राजा हुँदाहुँंदै पनि राजा किन चाहियो भनी प्रश्न गरेका छन् । गइसकेको राजतन्त्रलाई फर्काउन केही समूह लागेको भन्दै राजा ल्याउने नै हो भने २०८४ सालमा बहुमत ल्याई संविधान शंशोधन गर्न सकिने बताए ।  भक्तपुरको मध्यपुर ...