सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदानको आह्वान
भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदान गर्न स्थानीयवासीलाई आह्वान गरिएको छ। सिद्धपोखरी भक्तपुर नगरको प्रमुख सम्पदामध्ये एक मानिन्छ र यसको संरक्षण तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन स्थानीय तहमा पहल थालिएको हो। सिद्धपोखरी ...