नीलबाराही अभियानविरुद्ध भक्तपुर कांग्रेस किन ?


भदौ ९, २०८२, सोमबार | दिउँसो ०२:३३ बजे | 610


नीलबाराही अभियानविरुद्ध भक्तपुर कांग्रेस किन ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित नीलबाराही बचाऔं अभियानका सचिव अनिश वैद्यले नीबाराही श्रमदान अभियानको विरुद्धमा भक्तपुर काँग्रेस लागिपरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गदै उनले नीलबाराही अभियानको विरुद्धमा भक्तपुर कांग्रेस नै किन लागि परे ? भन्ने प्रश्न उठाएका छन् । 
उनले लेखेका छन्, के कुरा चित्त बुझेन ? श्रमदानले भक्तपुर काँग्रेसलाई के क्षति गर्यो ? किन पार्टी संगठन र प्रशासन प्रयोग गरेर हस्तक्षप गरेको? उनले थपेका छन्, धर्ना नै बसेर छलफल गर्न आह्वान गर्दा पनि किन अपमान गरेको ? काँग्रेसभित्रका बुद्धिजीवीहरुको उत्तरको पर्खाइमा छु । 
उनको पोष्ट जस्ताको तस्तै
श्रमदान अभियानको विरुद्धमा भक्तपुर काँग्रेस नै किन लागि परे ? के कुरा चित्त बुझेन ? श्रमदान ले भक्तपुर काँग्रेसलाई के क्षति गर्यो ? किन पार्टी संगठन र प्रशासन प्रयोग गरेर हस्तक्षप गरेको?? धर्ना नै बसेर छलफल गर्न आह्वान गर्दा पनि किन अपमान गरेको ?? काँग्रेस भित्रका बुद्धिजीवीहरुको उत्तरको पर्खाइमा छु । 
निलबाराही बचाउँ अभियान
 

Comments