को हुन् शारदा प्रसाद चालिसे ? 


भदौ ११, २०८२, बुधबार | विहान ११:१२ बजे | 53805


को हुन् शारदा प्रसाद चालिसे ? 

सिन्धुपाल्चोक जिल्लाको उर्भरा भुमिमा जन्मिएका समाज परिबर्तन लाइन आफ्नो जिबनको अमुल्य ध्येय बनाएका एक कुसल सामुदायिक बन अभियान्ता पुरुष हुन शारादा प्रसाद चालिसे । पाङ्रेटार गाउपालिका–१ हाल सुनकोशी गाउँपालिका–७ डाडाडिहीमा जन्मिएका शारदा प्रासाद चालिसे बहु आयामिक ब्याक्तित्व हुन् । सामान्य परिवारमा हुर्केका उनले आफ्नो जिबनलाई मात्र नभै सम्पुर्ण समाज समुदायलाइ सकारात्मक दिसातर्फ अगि बढाउन निरन्तर लागिपरिरहेका छन । 
सिन्धुपाल्चोकको शैक्षिक सस्था श्री सेती देबि शारदा माबि र जालपा माबिबाट अध्यन पुरा गरेपछि उहाँले आफ्नु भबिस्यलाई सेवा र समाजको हितसङ जोड्नुभयो । प्रारम्भमै जिल्लाको विभिन्न गैर सहकारी सस्थाहरुसङ आबद्द भै शिक्षा, स्वस्थ, खानेपानी, जलजमिन, जङ्गल, समुदायको हक अधिकार डढेलो सचेतिकरण लगायत बिषयलाई लिएर जिल्लाको दुर्गम गाउँगाउँसम्म पुग्नुभयो । गाउँगाउँ टोलटोलमा  बस्थी बस्थीमा सामुदायिक बन उपभोक्ता समूह समुहहरुमा सचेतना फैलाउदै र आबाजबिहिनहरुको आबाज, अधिकारबिहिनहरुको अधिकार इस्तापित गर्दै बन डढेलो नियन्त्रण गर्ने सामुदायिक बन अभियान्ताको रुपमा स्थापित गर्यो । मानव जीवनलाई स्वस्थ रहन अनुसासित बन्न सामुदायिक बन हरियली कायम राख्न सचेतना अभियान सामुदायिक बन समुहहरुलाई फिल्ड अभ्यास डेमो तालिम अपरिहार्य छ भन्ने बिश्वासका साथ उहाँले यस क्षेत्रमा गहिरो रुचि देखाउनु भयो । बनको बिकास बन बाताबरण संरक्षण बन डढेलो नियन्त्रण जैविक बिभितताको संरक्षण जलबायु परिबर्तनको निउनिकरण सम्बन्धी विभिन्न संघ सस्था मार्फत तालिम लि जिल्लाकै हरित स्वयंसेवकमा आबद्धता हुनुभयो । सामुदायिक बन उपभोक्ता महासङ नेपालको सदस्यता प्राप्त गर्नुभयो तर उहाले त्यो सदस्यता सदस्यता मै सिमित नराखी त्यो भन्दा माथी उठेर विभिन्न लेख रचनाहरु मार्फत पनि बन जनताको धन हो बन डढेलो लाग्नबाट बचाउनु पर्छ भनेर सहज ढङ्गले जनमानसमासम्म पुर्याउने बिशेश उपाय रोज्नुभयो ।
शारदा प्रसाद चालिसे एउटा कुसल सामुदायिक बन अभियान्ता हरित स्वयंसेवक सम्योजक पनि हुन । उहाको बन डढेलो नियन्त्रण सम्बन्धीका लेख रचनाहरु पनि उतिकै हिर्दय स्पर्सी छन । उहाले २०७७ सालदेखि बन डढेलो नियन्त्रण अभियान सुरु गरेको हो । बन बाताबरण जैविक बिभिधताको संरक्षण हरित अक्क्सिजनको संरक्षण जलबायु परिबर्तनको निउनिकरण र बनलाई कार्बनमा परिणत हुन नदिन हरित स्वयंसेवकको परिकल्पना गर्ने स्रोत जिल्लाको रुपमा चिनाउनका लागी मेलम्ची, हेलम्बु, पाचपोखरी, इन्द्रावती, चौतारा ,जुगल,बलेफी,सुनकोसी,बार्बिसे,त्रिपूरा,लिसन्खुपाखर,भोटेकोशी,लगायतको स्थानिय पालिकानगर पालिका सबै स्थानिय तहभित्र बन डढेलो नियन्त्रण सचेतना अभियान बोकेर पुग्नु भयो । बन बाताबरण संरक्षण बाताबरण संरक्षण सर्सफाइ अभियान नै चलाउनु भयो । बन बाताबरण संरक्षण सम्बन्धी बन डढेलो नियन्त्रण अभियान उहाको २०७७ साल देखी २०८२ साल जेठ महिनासम्म निरन्तर रह्यो । साहासिक भएकोले उहाँको अभियान सफल भयो । उहाले अग्नि रेखा निर्माण अग्नि रेखा सर्सफाइ नियंत्रित डढेलो सामुदायिक बनमा आधारित उद्यम सन्चालन जस्ता कार्यहरुबाट नि सफल भएको हो । यसले सामुदायिक बन र पर्यटन पर्यटक जोडेर जिल्लालाई चिनाउने काम ग¥यो । बन र पर्यटन सालको पातबाट निर्मित दुनाटपरी उत्पादन समुदायलाई आम्सिक रोज्गारीको बिकाससङ जोडिएकोले चर्चा कमाउन सफल भएको थियो । आज हाम्रो देश नेपालकै नमुना जिल्ला सिन्धुपाल्चोक भनेर विश्व लाई चिनाउन सफल सामुदायिक बन काअभियन्ता हुन शारदा प्रसाद चालिसे । सिन्धुपाल्चोक जिल्ला सामुदायिक बनको उद्द्गमस्थल पनि भएकोले हरित स्वयंसेवकको अबधारणा लागु गरियको पहिलो जिल्ला पनि भएको हुदा हरदम खटेर चिनाउन लागी रहेको शारदा प्रसाद चालिसे हाम्रै सिन्धु पुत्र हुन । सिन्धुको भुमिले जन्माएको एक कुसल सार्थक अभियन्ता हुन । आज शारदा प्रसाद चालिसेलाई सामुदायिक बन अभियन्ता, बन डढेलो नियन्त्रक, बाताबरण संरक्षण अभियन्ता, सामुदायिक बनमा आधारित उद्यमशीलता, डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक सम्योजक जस्ता सबै परिचयले चिनिन्छ । उहाले आफ्नु योगदान अभियानलाई सन्चारकर्मी मित्रहरुले आफ्नु युटुब च्यानल, टिक्टक च्यानल, टिभी पत्र पत्रीका अन्लाईन समाचार मार्फत समुदाय जनमानससम्म पुर्यैरहनु भएकै छ । सिन्धुपाल्चोक कै भुमिमा जन्मिएर उहाँले जिल्ला, र डिभिजन बन कार्यलय,  सामुदायिक बन उपभोक्ता महासङ सामुदायिक बन समुह देसलाई नै चिनाउने नभै अन्तरास्ट्रिय क्षेत्रलाई समेत बन, पर्यटन ,जलबायु परिबर्तन ,डढेलो नियन्त्रण ,समेत सफल परिचित गराइ रहनु भएको छ । शारदा प्रसाद चालिसेको जिबन कथा एउटा स्पस्ट उदाहरण हो । सामान्य पृष्ठभुमिबाट उठेर असमान्न्य योग्दान गर्न सकिन्छ । काम अभियान केबल मनोरञ्जन होइन, समाज र सामुदायिक बनको रुपान्तरणको शक्ति साली साधन हो । बन र मानिसको सुत्र बनाएर मानिसमा चेतना जागृत गर्न सकिन्छ । उहाँको अभियान उहाँले समातेको बाटोले सबै समुदाय लाइन यही प्रेरणा दिन्छ । हामिले जे गर्छौ त्यस्लाइ समाज र देश बन हरित बाताबरणको हितसङ जोड्न सके बनको स्वरुप हरित रहने र हाम्रो जिबन स्वस्थ र हाम्रो अभियान सार्थक हुन्छ ।

Comments