सरकार जनताको हित भन्दा व्यक्तिगत र पार्टीगत स्वार्थमा
भक्तपुर । समाजसेवी तथा अग्रज राजनीतिक कार्यकर्ता स्व. जयराम बासुकलाको २१औं स्मृति सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रम जयराम स्मृति अक्षय कोष समितिको आयोजनामा भएको हाे । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले स्वर्गीय बासुकलाकाे राजनीतिक इमान्दारिताकाे चर्चा गर्दै उनले ...