बागमतीमा तामाङ प्रशारण दिवस मनाईयो
हेटौंडा, भदौ । नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१ औं तामाङ प्रशारण दिवसको अवसरमा ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तामाङ पत्रकार स...