नीलबाराही विवादः अभियन्ता भनिनेहरु अनावश्वक नाम कमाउने स्वार्थ बोकेका व्यक्ति
भक्तपुर । विगत केही समय अगाडिदेखि नीलवाराही संरक्षणको नाममा सामाजिक अभियानमा जोडिएका अनावश्यक नाम कमाउने स्वार्थ बोकेका व्यक्तिहरुले चाँगुनारायण नगरपालिका क्षेत्रको माटो लैजाने सन्दर्भमा नगरपालिकासँग भएको सरसल्लाह र छलफलका विषयलाई वेवास्ता गरी समुदायलाई नै गुमराहमा राखी लक्ष्यहीन र आधारहीन कुरा सामा...