दतात्रयमा विदेशीले मनाए तीज
भदौ १०, २०८२, मङ्गलबार | राति ०९:०१ बजे | 170
भक्तपुर । हिन्दुहरुको महान चाँंड तीज नेपाली महिलाहरुले मनाउनुलाई स्वभाविक मानिन्छ । भझ नेवार महिलाहरुले पनि मनाउनुलाई त्यति आश्चार्य नमान्दा पनि भयो । किनकि अहिले फेसनको रुपमा तीज मनाउने परम्परा थालिसकेको छ । तर विदेशी पनि यस्तो तीज मनाएको पाइएको छ । मंगलबार भक्तपुरको दतात्रयमा आएका विदेशी पाहुनाहरु पनि नेपाली महिलासँंगै तीजमा रमाए । उनीहरुको यो दृश्य हेर्नलायक थियो ।
