भक्तपुर प्रशाशनमा आगजनीः फोटो, भिडियो खिच्न बन्देज


भदौ २४, २०८२, मङ्गलबार | दिउँसो ०१:०७ बजे | 310


भक्तपुर प्रशाशनमा आगजनीः फोटो, भिडियो खिच्न बन्देज

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरभित्र जवरजस्ती भित्र पसेर आगजनी गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा रहेका केही आन्दोलनकारी भित्र पसेर आगजनी गरेका हुन् । आगजनीपछि प्रहरी प्रशाशनले फोटो भिडियो खिच्न बन्देज गरेको तयहाँं रहेका पत्रकारहरुले बताएका छन् ।
यसैवीच बालकोट चोकको प्रहरी बृतमा पनि आन्दोलनकारीहरुले आगलागी गरेका छन् । प्रहरी चोकीमा आगो लगाइदिएर उनीहरुले जलाइदिएका हुन् । 
(तस्वीर बालकोट चोकको प्रहरी बृतको हो ।)
 

Comments