जेनजी आन्दोलनः मुपात्र जात्रा औपचारिकतामै सिमित


भदौ २४, २०८२, मङ्गलबार | राति ०७:१० बजे | 160


जेनजी आन्दोलनः मुपात्र जात्रा औपचारिकतामै सिमित

भक्तपुर । जेनजी आन्दोलनका कारण भक्तपुरको मंगलबारको मुपात्र जात्रा औपचारिकतामा सिमित भएको छ । भक्तपुरको साकोलन (भक्तपुर नगरपालिका वडा नं ९ को कार्यालय) बाट सुरु हुने मुपात्र जात्रा नगर परिक्रमा गर्ने चलन थियो । तर आन्दोलनका कारण टोलमा मात्रै परिक्रमा गरी जात्रा सकाएको बताइएको छ । मंगलबार मुपात्र जात्राको पहिलो दिन थियो । 

Comments