एमाले भक्तपुरका नेता भन्छन्, संसद् व्युटाउनुपर्ने पक्षमा म छैन
नेकपा (एमाले) का केन्द्रीय सदस्य सोम मिश्रले आफू प्रतिनिधि सभा ब्युँताउने पक्षमा नरहेको बताएका छन्। एमालेको २७, २८, २९ गते बस्ने केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा ब्युँताउने विषयमा छलफल गर्दैछ। केन्द्रीय सदस्य मिश्रले विघटित प्रतिनिधि सभालाई ‘नालायक’ को संज्ञा दिँदै यसलाई ब्युँताउनुप...