विद्यार्थीको चाप नगरकोटको सडकलाई मात्र नपर्ने गरी हनुमन्त्ते र खासांखुसुं खोलाको दायांबायां वैकल्पिक सडक निर्माण गर्न सके दुघर्टना न्युनीकरण हुने
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७६ औं स्थापना दिवसको अवसरमा नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र सहभागीहरुलाई प्रमाण—पत्र वितरण तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम भव्य समा...