निर्वाचन चर्चाः नयाँं बाहिरी, पुराना भित्री तयारीमा
भक्तपुुर । भक्तपुरमा प्रभुत्व जमाउँंदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेंभक्त फोंजू आफूलाई ठूला भन्ने दलहरु सार्वजनिक रुपमा चुनाव हुँंदैन भनेर हिंडिरहे पनि जिल्लाको हकमा भित्रभित्रै उनीहरु चुनावको तयारी गरिरहेको बताउँछन् । उनीहरु प्रत्यक्षअप्रत्यक्ष रुपम...