एमाले महाधिवेशनः पाँंचतल्ले मन्दिरलाई उपेक्षा गरेको हो ?
भक्तपुर । भोलिदेखि हुने नेकपा एमालेको ११ राष्टिय महाधिवेशन उदघाटनस्थल सल्लाघारी खुला चौर भक्तपुरमा विश्व सम्पदा सूचिमा परेको चाँगुनारायण मन्दिर झल्किने गरी निर्माण गरिएको छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण गरिएको छ ...