समाचार

चाँगुनारायण वडा २ काे प्रथम ऐतिहासिक भेला सम्पन्न, पाैडेलकाे नेतृत्वमा समिति गठन

चाँगुनारायण नगरभित्रकाे सबै वडामा रास्वपाकाे संगठन विस्तार भएकाे छ । आज शनिवार चाँगुनारायण वडा २ काे प्रथम ऐतिहासिक भेला सम्पन्न भएसँगै चाँगुनारायण नगरभित्रकाे सबै वडामा रास्वपाकाे संगठन विस्तार भएकाे हाे ।  भेला माफ्त माेहन पाैडेलकाे नेतृत्वमा ९ सदस्य समिति गठन भएकाे छ । पाैडेल यसअघि नेकपा ए...