ओली आयोगमै आउनुपर्छ, हामी ओली निवास जाँंदैनौः विज्ञानराज शर्मा
काठमाडौं । जेन्जी आन्दोलन क्रममा भएको दमनका दोषिहरुमाथि अनुसन्धानको छानविन गर्न गठन भएको जाँंचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आयोगमै आएर बयान दिन आउनुपर्ने बताएका छ । एउटा अनलाइन मिडियासँंगको भिडियो अन्तर्वातामा आयोगका सदस्य विज्ञानराज शर्माले आफूहरु ओली नि...