के भने मापदण्ड पीडितहरुले पत्रकार सम्मेलनमा ?
काठमाडौं । मापदण्ड पीडितहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा उनीहरुले खोला मापदण्ड खारेजीका लागि पुस १७ गते बिहिबार बिहान ९ बजे कोपुण्डोल बागमती पुलमुनीबाट विशाल बिरोध रयाली हुने जनाएका छन् । प्रेस विज्ञप्ति मौलिक हकमा अंकुश लगाउने सम्पूर्ण मापदण्ड खारेज गर। खोला मामदण्ड खार...