भक्तपुर कांग्रेसः विशेष महाधिवेशनको पक्षमा अगुवा नेता भेला
भक्तपुर । नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकताबद्ध रूपमा सहभागि हुनुपर्ने अभिमत जाहेर गरेक...