समाचार

कानुनभित्र बसेर वडाध्यक्षको हैसियतले हरेक सहयोग गर्न तत्पर

भक्तपुर, २७ पुस  । ग:पलि टोल सुधार समितिको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यता आइतबार च्वङ्गागणेश सल्लाघारीमा सम्पन्न भयो ।  प्रमुख अतिथि उपेन्द्र सुवालले दुखमा सहयोग गर्ने सधैं सम्झ्ने बताउँदै टोल सुधार समितिले टोलब...