धरानका मेयर हर्कको पार्टीको भक्तपुर जिल्ला समिति गठन


पुष ८, २०८२, मङ्गलबार | राति ०९:०७ बजे | 345


धरानका मेयर हर्कको पार्टीको भक्तपुर जिल्ला समिति गठन

भक्तपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पांग अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको भक्तपुर जिल्ला कमिटी गठन गरिएको छ । अर्जुन बासुको अध्यक्षतामा मंगलबार भएको भेलाले समिति गठन गरिएको हो । पार्टीका केन्द्रिय महासचिवको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको जनाइएको छ । भेलामा सय जना भन्दा वढीको सहभागिता रहेको उल्लेख छ । 

Comments