समाचार

पत्रकारमाथि दुर्व्यवहार र क्यामेरा तोडफोडप्रति भर्त्सना

काठमाडौं । स्वतन्त्र पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाले आन्दोलनरत नेकपा एमालेका केही कार्यकर्ताद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहार तथा समाचार संकलनका क्रममा प्रयोग गरिएको क्यामेरा तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्...