समाचार

भक्तपुर मालपोतमा खैलाबैला

भक्तपुर । भक्तपुर मालपोतमा आइतबार खैलाबैला मच्चिएको छ । लेखापढी व्यवसायीहरुलाई कार्यालय प्रवेश नगराएपछि खैलाबैला मच्चिएको थियो । कार्यालयले केन्द्र सरकारको निर्देशन अनुसार भन्दै सूचना टाँंस गरी कार्यालय प्रवेशमा कडाई गरेको थियो ।   कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी र पारदर्श...