भक्तपुरको सिडिओ अव को आउने ?
बैशाख ११, २०८३, शुक्रबार | राति ०८:४९ बजे | 175
काठमाडौँ । भक्तपुरका सीडीयो प्रमुख जिल्ला अधिकारीेसहित २५ जना सहसचिवको सरुवा निकालेको छ । बिहीबार साँझ सरकारले सहसचिवको सरुवा निकालेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरुमा सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २५ जना सहसचिवमध्ये केहीको सरुवा भएको छ भने केहीलाई कामकाजका लागि खटाइएको जनाएको छ ।
