रास्वपा सूर्यविनायक ७ गुण्डूको वडा अधिवेशन सम्पन्नः कोको आए कार्यसमितिमा ?
बैशाख ११, २०८३, शुक्रबार | राति ०९:१० बजे | 200
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ को वडा (गुण्डू) अधिवेशन शुक्रबार सकिएको छ । पार्टीको बिधि र बिधान बमोजिम वडा समिति गठन भएको जनाइएको छ । वडा अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको जनाइएको छ ।
सर्वसम्मत रुपमा कार्य समितिमा चयन भएकाहरुको नामावली
१) मनोज के.सी सभापति
२) भोला तामाडंग उप सभापति
३) शुसिला बस्नेत सचिब
४) फेमस पन्च सदस्य
५) बिश्व बिक्रम खुलिमुलि सदस्य
६) राधिका नगरकोटी सदस्य
७) सन्तोषी कार्की सदस्य
८) नानु परियार सदस्य
९) मनिष माकजु सदस्य
