मैयाँ जिवनको मार्ग
माघ २, २०८२, शुक्रबार | राति ०९:०८ बजे | 65
कुमार लघु ,ख्वप्
ख्वप एउँटा संसारको नजरमा सुन्दर शहर हो । कहि कतै जाँदा तिमी तपाईं कहाँ भन्दा म भक्तपुरको हुँ भन पाए पुग्छ जस्तो लाग्छ । संसार हेरेर भक्तपुर नहेरी आफ्नो जन्मथलो नगई भक्तपुर हेर्नै पर्ने शहर हेरी भक्तपुरको चिन्हो भादगाँउले टोपी शिरमा पोस लगाई जाने केटो, केटी पर्सि चोलो नगाई नजाने संसारको छोरीहरू भक्तपुरको हाकु पतासी लगाएर जाने र आमा र बुबालाई कोशेलिको रूपमा लाग्नै पर्ने ठाउँको नाम के भनेर जन्म घर पुग्दा हर्सो उल्लासमय तवरले सास फेरेर आमाबुबाको काखमा लडीबुड्डी खेलेर उपहार दिन्छन् भक्तपुरको मायाले कालो टोपी र हाकु पतासी है । अनि आमाले मनया छोरी वा छोरालाई भक्तपुरमा के खायाै छोरा छोरी भनेर जिवनमा भुल्नै नसिकने नेवारीमा जुजू धाै ,नेपालीमा जिब्रोमा नमेतिने जुजू दही खाएर सुख र दु:ख बिर्सेर भक्तपुरको पाँच तल्ले मन्दिर आउने गरि उपत्यका कै नेपाल सगरमाथाको देश घुमेको भनी हाम्रै भक्तपुर नेपाल कै नाम संसारको टपको हिमालको सेतो हिउँको चिप्लेटी खेलेर देश देशावरको पर्वातारोहीहरू कोही नाम राखेर र जीवन नेपालमै विदा भई जान्छन् ।
मैले त ल मैयाँ तिमी आज सम्म भन्नै सकेको छुइन्।
हेर हाम्रो विश्र्वाशमा उच्ता थप्दै गएको छ । आर्को कुरा हेर संसारको शत्रु अमेरिकन राष्ट्पति हो । किन कि आज भन्दा ९ ,१० दिन अगाडि मध्यरातमा भेनेजुयलामा युध्द विमानले आक्रमण गरि भेनेजुलियन जनताले निर्विरोध निर्वाचनले चुनिएका राष्ट्पति अपहरण गरि अमेरिकाका गुण्डा र अपहरणकारीले काराकास शहरमा युध्द वम बर्षाकले आक्रमण गरि वासिङ्टन डिसीमा वन्धक बनाई हतकडी लगाई वन्दी बनाई अमेरिकी राष्ट्पतिले फुटेर लगेको नै संसारले थाहा पायो । के अब त तिमीलाई थाहामैले आज दिए है । तिमी हामीले संसारमा अमेरिकाले कहाँ के गरि लुटे बम वर्षक विमानले आक्रमण गरे भयो थाहा लिन पर्ने भयो । हाम्रा नाति नातिनाहरूले भविष्यमा संसारमा के उथल पुथल भयो वा भएको थियो भनेर सोध्न सक्छ । तिमीले पनि बताउनु पर्छ । अमेरिका अर्काको लुटी खाने देश हो । उ अर्काको प्रकृतिक श्रोत भएतिर आँखा लगाउने देश हो । साना राष्टमा हात हतियार वेचेर र सहयोग गरेको जस्तो लेश नै आफ्नो काबुमा पार्न पछि नपर्ने देश हो ।
अहिले पनि फेरि इरानमा हिजो अन्धाधुन्ध आक्रामण गरेर 2000 जनतालाई संसारवाट विदा दियो है । अहिले भेनेजुयलनमा त्यो अमेरिकन सरकारले अधिनमा देश भेनेजुयला लियो है। संसारले विरोध जनाएको छ छ । उ लाज पचाई तेलको खानि भएकोले यो देश मले भेनेजुयलालाई
अमेरिकाममा गाभणने इच्छा राखे है । अन्तर्राष्ट्रिय रूपमा कानुनको नो केयर गरे ।
कस्तो संसारको अगाडि लाज सरम नभएको देश बलको घमण्ड गरे अमेरिकाले भेनेजुयलाले देश निल्यो म त त्यो चिन रूस र उत्तर कोरियाको पहलमा अमेरिकाले देश खाएको आेकल्ने पर्खाईमा छु है । एकदिन अमेरिकाले पाप गरेको दिन संसारमा जनताले देख्ने छन् । हेर अर्काको भनेको काना काैरीलपनि लिन हुन्दैन् है मैयाँ एकदिन नतिरी सुख छैन् ।
लाै हेर सानो कुराकानी तिमीसित गरेर विा लिऊला भनेर एक लव्य भई लामो छलफल भए त है लाै आजलाई यही अडेर साँझ परेको त यादै भए न विदा भए । जिवनको मार्ग भनेको सुध्द कोर्नुपर्छ मनले आँटिनु हुन्दैन् ।
अनतमा मनलाई धैर्यतामा राख्न सक्नुपर्छ । कहिले के हुन्छ यो परमाणु बमको युग हो ।
