अमेरिकी साम्राज्यवाद मूर्दावाद
माघ ३, २०८२, शनिबार | साँझ ०४:३७ बजे | 165
कुमार लघु,ख्वप
लाै भाइ बहिनीहरू सोझासिधा काम गरि खाने जनताको देश लुट्ने, डलर फालेर फकाई फुलाई देश नै कव्जा गर्ने गुण्डा शैलीले सार्वभाैम मुलुकको प्राकृतिक वस्तु हड्प्ने लडाई गरि शासन सत्ता कव्जा गर्ने देश अमेरिका हो । त्यसैले जनताहरू त्यो अमेरिकालाई अमेरिकी साम्राज्यवाद मूर्दावाद भन्दो रहेछन् । थाहा पाउनु भयो ।
संसारका परिवर्तनकामी र चेतित जनताले अमेरिकी साम्राज्यवादको चर्को विरोध गरेकाछन् ।
संसारका जनताले विश्र्वलाई विकास निर्माण र संगठित गर्न नीति सयमले नै अगाडि वढेको हुन्छ । डोनाल्ड ट्म्पले संसारको कुन नीति नियम न चाहिन्दैन भन्छन् । राक्षस, डाका ,गुण्डाहरू झै अरूको देशमा आक्रमण गर्न कुनै हिच्किचाएन्। जनवरि ३ मा नेपाली समय अनुसार पुष १९ गते भेनेजुयलामाथी मध्यराती ठुल्लोआक्रमण गरि भेनेजुयलाको काराकास जनतालाई चुनाैति दियो । साथै विश्र्वको र संयुक्त राज्य अमेरिकाको संयुक्त राष्ट् संघको कुनै वडा पत्रलाई मानेन ।
यो आक्रमण एकदिनको योजनाले होईन् शताव्दीको योजना हो । भेनेजुयलाको रक्षा गर्ने जनताका प्रिए नेता ह्युगोज चाभेजको समयमा पनि देश र जनतालाई विभिन्न किसिमले आार्थिक नाकावन्दी गरेको इतिहास छ ।
भेनेजुयलाको पूर्व राष्ट्पतिलाई पनि खानामा र आैषधिमा स्लोप्वाइजन राखेर जीवन लिलाको समाप्त गरेको आरोप भेनेजुयालि जनताले उहिले अमेरिका माथी राखेको थियो भाइ बहिनीहरू । सबै क्रान्तिकारीहरूले संसारका क्रान्तिकारीहरूको जिवन र त्यसका देशहरूको इतिहास पढ्नु पर्छ । अनि मात्र कुन देशका कसरी जनताहरूले देश कसरी जोगाएकाछन् । अन्तर्राष्टि्य परिस्थितीलाई कसरी सामना गरे र जनतालाई कसरी वचाएका रहेछन् भन्ने आधार र वास्तविकता बुझ्न सजिलो हुन्छ । अमेरिकी साम्राज्यवादको किन विरोध हुन्छ भन्ने जानकारीले को ठिक को वेठिक भन्ने प्रमाण थाहा लाग्छ। राजनीति सम्पन्न व्यक्तिले भन्दा नि मेहनतकस जनताले वढि चेतित भएर गर्नुपर्छ।
अमेरिकाले आफ्नो देशको निम्ति फाइदाको निम्ति जे पनि गर्न तयार छन् । आर्थिक सम्पनताले नै अरू कमजोर मुलुक माथी राजनैतिक प्रतिशोधको बदलाको भावनाले अमेरिका अगाडि वढिरहेको छ । अहिले कमजोर राष्ट्लाई दवाबमा राखेर शोषण गर्न तत्पर हुन्छ। अमेरिकामा जो राष्ट्पति आए पनि प्रसासनले छिमेकी मुलुकलाई दवाउन उडत्त रहेको अमेरिकी इतिहास छन्।
अरू मुलुका राष्ट्पति मार्न नजर वन्धक राख्न र देश मै बमले हानेर मार्ने नै उ त्यो अमेरिकाको उद्देश्य हो । त्यसैले भाइ बहिनीहरू आफ्नो देशलाई रक्षा गर्न आफ्नै देशमा परमाणु वमहरूको आविष्कार गर्न पछि पर्न हुन्दैन् । रकेट गोलि बम हान्ने डाे्न आधुनिक हातहतियारले पनि सुसज्जित भएर जनता र देशको हितको निम्ति जनशक्ति तयार गर्न विध्यालय र विश्र्व विध्यालयहरू खोलेर जनतालाई शक्तिशालि बनाई राख्नुपर्छ । देशमा शिक्षा जनताका छोराछोरीहरूलाई देशको निम्ति परी आए देश जोगाउनका लागि तयार गर्न सक्षम हुनु पर्छ । देशमा हातहतियारको वैज्ञानिकहरूको खाँचो छ । हातहतियार वनाउने कारखाना खोलेर देशलाई आत्मा रक्षार्थ वनाई राख्नु आवश्यक छ।
अमेरिकी साम्राज्यवादको विरोध गर्ने साहास जनतामा बनाउन आवश्यक छ।
अन्तमा भाइ बहिनीहरू परिवर्तनकामी,कामगरी खाने वर्ग मारेर रगतमा होली खेलि देश लुटेर नै जीवन विताउने अमेरिकनहरूको दिन चर्या ,हेको इतिहासल बुझ्न सकिन्छ । देश आर्थिक रूपले सम्पन हुन गराउन सबैले देशको खानी र उध्यो व्यापार व्यवसायलाई हेरक देश उन्नति गर्ने गरेको हुनुपर्छ । देशफाई सर्व सम्पन बनाएर नै देशलाई जोगाउन सकिन्छ । हरेक नेपाफीले पनि अन्तर्राष्ट्रिय रूपले अगाडि वढ्नु पर्छ । धन्यवाद ,
२०८२/१०/०३ शनिवार,
