समाचार

सूर्यविनायक नगरपालिकाको नयाँं कार्यकारी अधिकृतमा युवराज आचार्य

भक्तपुर, जेठ ५ भक्तपुरको सूर्यविनायक नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा युवराज आचार्य आउनुभएको छ । उहाँंले आज सोमबारबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ । नगरपालिकाका मेयर बासुदेव थापा, उपमेयर सरिता भट्टराई तिम्सिनासहित नगरका अन्य कर्मचारीहरूले उहाँलाई स्वागत गरेका थिए । कार्यक्रममा...