उदय साकोसद्वारा सम्पदा सरसफाइ


जेठ १८, २०८२, आइतबार | राति ०७:३७ बजे | 290


उदय साकोसद्वारा सम्पदा सरसफाइ

भक्तपुर, जेठ १८ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिथि नखः को अवसरमा एक सहकारी एक सम्पदा सरसफाइ  भक्तपुर नगरपालिकाको नीतिलाई अंगालेर आइतबार सरसफाइ गरियो ।  उक्त सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिका ९ स्थित गरुडकुण्डल, टुलु हिटी तथा भनपा ८ स्थित गः महादेव स्थानमा संस्थाका संचालक, उपसमिति सदस्य तथा कर्मचारीहरूको उपस्थिति रह्यो ।

Comments