महाधिवेशन प्रचारार्थ ब्यासीमा भेला
भक्तपुर । नेमकिपाको आठौं महाधिवेशनको प्रचारप्रसारार्थ सोमबार भक्तपुरको व्यासीमा पार्टीका शुभेच्छुक, समर्थक एवं पार्टीका कार्यकर्ताहरूको भेला सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष सुन्दरराज घोसाइले पार्टीको महाधिवेशन सफल पार्नको निम्ति सम्प...