जगातीको वस स्टप आन्दोलन ः सहमतिको चरणमा
भक्तपुर । भक्तपुरको जगाती वस स्टपको आन्दोलन सहमतिको चरणमा पुगेको छ । पुरानै ठाउँंमा वस स्टप राख्नुपर्ने मागमा सडक विस्तार आयोजना सहमत भएपछि आन्दोलन टुंगिन लागेको छ । आयोजनाको कार्यालयले पुरानै ठाउँंमा बस स्टप राख्ने योजनासहितको डिपिआर तयार पारिसकेको छ । जगाती वस स्टप संघर्ष समितिका संयोजक सीता...